गजबको बाईक

एक दिन राम र श्यामको भेट भएछ।
राम : बाईक त गजबको किनेछस,अनि तेल चाँही काँहा काँहा हाल्ने गरेको छस नि।

श्याम: तेल त जँहा पायो तेंही हाल्ने गरेको छु।
राम : धत् मोरा, तेल पनि जँहा पायो तेंही हाल्नु हुन्छ र ? ट्यांकीमा पो हाल्नु पर्छ त !

,

0 comments

Write Down Your Responses